कपिलबस्तु जिल्ला ट्राफिक कार्यालयले आर्थिक बर्ष २०७७÷ ७८ को असार मसान्त सम्मको अवधिमा १ करोड ७८ लाख ६३ हजार राजस्व संकलन गरेको हो । गर्त आर्थिक बर्षभन्दा २२ करोड बढी राजश्व संकलन गरेको ट्राफिक कार्यालय कपिलबस्तुले जनाएको छ ।
गत आर्थिक बर्षमा ७६÷ ७७ मा १ कारोड ५६ लाख ८६ हजार राजश्व सकंलन गरेको यो बर्ष २०७७÷ ७८ को असार मसान्त अवधिमा आर्थिक बर्ष यस बर्ष १ करोड ७८ लाख ६३ हजार राजस्व संकलन गरेको कपिलबस्तु ट्राफिक कार्यालयका प्रमुख दिलीप क्षेत्रीले बताए ।
बिभिन्न जिल्लामा कपिलबस्तु भित्रने, जिल्लाबाट बाहिरने जिल्लामा जाने र जिल्ला भित्रै चल्ने सवारीका साधन तथा ढुवानीका साधानलाई ट्राफिकबनियम उल्लघंन गर्दा गरिने कारवाहीबाट उक्त रकम उठेको जिल्ला ट्राफिक प्रमुख क्षेत्रीले बताए ।
एक महिनाको अवधिमा २० हजार सवारी र ढुवानीका साधहरु कारवाहीमा परेको क्षेत्रीले बताए ।