गृहपृष्ठ Featured कोइलिचौर सामुदायिक बन द्वारा केहि संचार माध्यम मा प्रकासित समाचार प्रति घोर आपत्ती

कोइलिचौर सामुदायिक बन द्वारा केहि संचार माध्यम मा प्रकासित समाचार प्रति घोर आपत्ती

प्रकाशित मिति:

कपिलवस्तु बाणगंगा
१८ साउन मा केहि अनलाइन मा प्रकाशित गरिएको सामुदायिक बनको बिभिन्न विषयमा भएको अनियमितता का बारेमा प्रकासन गरिएको समाचार प्रति घोर आपत्ति भएको जानकारी गराइएको छ। सत्यतथ्य प्रमाण बिनै लामो समय देखि प्रतिष्ठित सामुदायिक बनलाइ अनाधिकृत लान्छना र आरोपित समाचार प्रति सम्पुर्ण कोइलिचौर सामुदायिक बन, समिति का अध्यक्ष हरिराज घिमिरे सहित उपभोक्ता समिति हरुको एस्ता भ्रामक समाचार लेखेर नैतिकता, प्रतिस्ठा र इज्जत माथी मानहानी भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

बाणगंगाको एक सामुदायिक बनमा बेथिती : एउटै ब्यक्ति २५ वर्षदेखि अध्यक्ष
भवन निर्माण र काठ विक्रीमा घोटाला लगाएतका बिषयमा केहि अनलाइन पत्रिकाहरुमा समाचार लेखिएको थियो
तर लेखासमिति र कार्यसमितिले भने सत्यतथ्य प्रमाण सहित आउन् आग्रह समेत गरेको छ! सत्यतथ्य प्रमाण बिनै एस्ता समाचार प्रकासन गर्ने अनलाइनहरु बिरुद्ध कानुनी प्रक्रिया मै उत्रीने चेतावनीसमेत दिएको छ।

सम्बन्धित् समाचार