गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तुको गाउँपालिका तथा नगरपालिकाको अधिवेशन १३ गते हुने

कांग्रेस कपिलवस्तुको गाउँपालिका तथा नगरपालिकाको अधिवेशन १३ गते हुने

वैखरी अनलाइन
नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशन अन्र्तगत कपिलवस्तुमा गाउँपालिका तथा नगरपालिकाको अधिवेशन असोज १३ गते हुने भएको छ ।  कपिलवस्तु जिल्लाका केन्द्रिय प्रतिनिधि तथा निर्वाचन अधिकृत घनश्याम पन्तले १ बिज्ञप्ती मार्फत बताएका छन ।

 

सम्बन्धित् समाचार