गृहपृष्ठ Featured मोतिपूर झडपमा बाणगंगाका एक जनाको मृत्यु

मोतिपूर झडपमा बाणगंगाका एक जनाको मृत्यु

प्रकाशित मिति:

मोतिपूर झडपमा बाणगंगाका एक जनाको मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार झडपमा घाइते भएका कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

अन्य ३ जनको पनि मृत्यु भएको छ ।

चारै जनाको सब भैरहवा मेडिकल कलेजमा रहेको अस्पताल प्रशाशनले जनाएको छ । तर, रुपन्देहीका सुरक्षा अधिकारीहरुले यसलाई आधिकारिक पुष्टि गरेका छैनन् ।

झडपमा सुरक्षाकर्मीसहित जग्गा कब्जा गर्नेहरु घाइते भएपछि प्रहरी प्रमुख मनोज केसी र प्रमुख जिल्लाअधिकारी ऋषिराम तिवारी संचारकर्मीको सम्पर्क बाहिर छन् ।

सम्बन्धित् समाचार