गृहपृष्ठ Featured सानेपामा कार्यकर्ताको नारा : ‘कांग्रेसभित्र क्रान्ति, गगन–विश्व महामन्त्री’

सानेपामा कार्यकर्ताको नारा : ‘कांग्रेसभित्र क्रान्ति, गगन–विश्व महामन्त्री’

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टीको महामन्त्रीमा युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जितनजिक पुगेका छन्। जितनजिक पुगेसँगै उनीहरू पार्टी कार्यालय सानेपा पुगेका छन्।

सानेपामा नेता–कार्यकर्ताले थापा र शर्माको पक्षमा नारा लगाउँदै खुसी व्यक्त गरिरहेका छन्।

सम्बन्धित् समाचार