गृहपृष्ठ Featured कक्षा १ देखि १२ सम्मको मूल्यांकन लेटर ग्रेडिङबाट : यस्तो छ ग्रेड निर्धारण

कक्षा १ देखि १२ सम्मको मूल्यांकन लेटर ग्रेडिङबाट : यस्तो छ ग्रेड निर्धारण

प्रकाशित मिति:

२ पुष, काठमाडौं : सरकारले विद्यालय तहमा लेटर ग्रेडिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। शिक्षा मन्त्री देवेन्द्र पौडेलले ‘लेटेर ग्रेडिङ निर्देशिका २०७८’ स्वीकृत गरेसँगै अब कक्षा १ देखि १२ सम्म एउटै मूल्यांकन विधि लागू हुने भएको हो।

यसअघि कक्षा ११ र १२ मा मात्रै लेटर ग्रेडिङ प्रणाली लागू थियो।

निर्देशिका अनुसार ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी माथिल्लो कक्षामा पुग्ने छैनन्। समग्र मूलयांकनमा ुडीु ग्रेड अर्थात् ३५ देखि ४० प्रतिशत मूल्यांकन ल्याउनेले मात्रै माथिल्लो कक्षामा प्रवेश पाउनेछन्।

यस्तो छ शिक्षा मन्त्रालयले निर्धारण गरेको ग्रेड :

सम्बन्धित् समाचार