गृहपृष्ठ Featured माओवादी केन्द्रको स्थायी समिति बैठक सकियो

माओवादी केन्द्रको स्थायी समिति बैठक सकियो

प्रकाशित मिति:

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सकिएको छ। महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा बैठक बसेको हो।विधान पारित गर्न बसेको आजको बन्दसत्रमा पदाधिकारीको संख्याबारे फरक-फरक सुझाव आएपछि स्थायी समिति बैठक बसेको हो।

यसअघि केन्द्रीय समिति बैठकले १५ सदस्यीय पदाधिकारी हुने निर्धारण गर्दै महाधिवेशनमा प्रस्ताव गरेको थियो। तर महाधिवेशनमा सो संख्या घटाउन र बढाउन दुई थरी सुझाव आएको थियो।

सम्बन्धित् समाचार