गृहपृष्ठ Featured कपिलवस्तुमा भारी बर्षासहित असिना (फोटो फिचर)

कपिलवस्तुमा भारी बर्षासहित असिना (फोटो फिचर)

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुमा भारी बर्षासहित असिना परेको छ । यो बेमौसमी बर्षाले किसानहरुले लगाएका बालीमा क्षति पुग्ने भएपछि उनीहरु चिन्तित भएका छन् ।

कपिलवस्तुसहित छिमेकी जिल्ला रुपन्देही, अर्घाखाँचीमा समेत भारी बर्षासहित असिना परेको छ ।

 

सम्बन्धित् समाचार