गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार मतान्तर बढाउँदै

कपिलवस्तु नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार मतान्तर बढाउँदै

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तु नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् । कपिलवस्तु नगरपालिका वडा नं.२ २००० मत गणना हुदाँ मेयरमा नेकपा एमालेका उम्मेदवारले २५०४ र उपमेयरमा २५१४ मत प्राप्त गरेका छन् ।

यस्तै एमालेलाई पछ्याईरहेको जसपाका उम्मेदवारले मेयरमा २२७८ र उपमेयरमा १५६० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवारले भने मेयरमा १६०८ र उपमेयरमा १९५२ मत प्राप्त गरेका छन् ।

सम्बन्धित् समाचार