गृहपृष्ठ Featured बाणगंगा- १० मा ६८० मत गन्दा एमालेका उम्मेदवारलाई कांग्रेसले पछि पारे

बाणगंगा- १० मा ६८० मत गन्दा एमालेका उम्मेदवारलाई कांग्रेसले पछि पारे

प्रकाशित मिति:

वैखरी अनलाईन : बाणगंगा नगरपालिका वडा १० को अहिलेसम्म गणना भएको ६८० मतमा नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

बाणगंगा-१० अपडेट 
अहिलेसम्म गणना : ६८०
प्रमुख
सुर्य : २२४
रुख : २१९
उपप्रमुख
सुर्य = २३७
रुख = २४७
वडा अध्यक्ष 
सुर्य = २३१
रुख = २३८

सम्बन्धित् समाचार