गृहपृष्ठ Featured कपिलवस्तुमा चन्द नेतृत्वको नेकपाको ९ औं महाधिवेशन सुरु

कपिलवस्तुमा चन्द नेतृत्वको नेकपाको ९ औं महाधिवेशन सुरु

प्रकाशित मिति:

मनोज पौडेल, कपिलवस्तु ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको ९ औं महाधिवेशन मंगलबारबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको छ ।

मुलुकका विभिन्न जिल्ला, भारतलगायत देशबाट प्रतिनिधि महाधिवेशनमा आएका छन् ।

सात दिनसम्म चल्ने महाधिवेशनमा महासचिव चन्दले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र संशोधित विधान पारित गर्ने केन्द्रीय सदस्य भेषराज भुसालले बताए ।

सम्बन्धित् समाचार