अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुलले जनवरी २३ मा विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार विवाहपछि यी नवविवाहित जोडीले साथीभाइ र आफन्तबाट निकै महँगो उपहार पाएका छन् । रिपोर्टका अनुसार सुनील शेट्टीले आफ्नी छोरी र ज्वाइँलाई मुम्बईमा ५० करोड भारुको आलिशान अपार्टमेन्ट उपहार दिएका छन् ।
आथिया-राहुललाई उपहार : ५० करोड भारुको अपार्टमेन्टदेखि २.१७ करोडको कारसम्म
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलालपुर्जाविहीन बालबिटौरी जग्गाको लालपुर्जा बनाउन माग
१६ घण्टा अघि








