गृहपृष्ठ Featured ११३ कोरोना संक्रमित थपिए

११३ कोरोना संक्रमित थपिए

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ११३ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ८१० वटा नमुना परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज  ७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ ।

आजसम्म २९ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये चारजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार