गृहपृष्ठ Featured बुटवलमा पुरानो पिचमाथि कालोपत्रे !

बुटवलमा पुरानो पिचमाथि कालोपत्रे !

रुपन्देही।

रुपन्देहीस्थित सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–बेलहिया सडक बनाउन ठेक्का लिएको निर्माण कम्पनीले राजमार्ग चौराहादेखि बेलहियासम्म ४ लेन सडक बनाएकोमा केही ठाउँमा सर्भिस लेनको काम अझै बाँकी छ ।

सम्बन्धित् समाचार