काठमाडौं ।
मिचेशल मार्शले अलराउण्ड प्रदर्शन गरेपनि इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादासँग पराजित भएको छ । शनिबार राति भएको खेलमा हैदराबादले दिल्लीलाई उसैको मैदानमा ९ रनले पराजित गरेको हो ।