गृहपृष्ठ Featured पञ्जावमाथि मुम्बईको सहज जित

पञ्जावमाथि मुम्बईको सहज जित

सूर्यकुमार यादवको आक्रामक ब्याटिङको मद्दतले मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग २०२३ मा बुधबार पञ्जाव किंग्सलई सजिलै ६ विकेटले पराजित गरेको छ ।

जितका लागि २ सय २ सय १५ रनको चुनौती पाएको मुम्बईले चार विकेट गुमाएर १८.५ ओभरमै २ सय १६ रन बनायो । इशान्तले ४१ बलमा ७५ र सूर्यकुमारले ३१ बलमा ६६ रन बनाए ।

त्यसअघि पञ्जावले तीन विकेटमा २ सय १४ बनाएको थियो । लियान लिभिङस्टोनले ४२ बलमा ८२ रन बनाए ।

सम्बन्धित् समाचार