गृहपृष्ठ Featured अमेरिकी डिभीको नतिजा आज सार्वजनिक हुने

अमेरिकी डिभीको नतिजा आज सार्वजनिक हुने

काठमाडौं ।

अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा शनिबार राति सार्वजनिक हुँदैछ ।

अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज (शनिबार) राति ९ः४५ मा नतिजा सार्वजनिक हुन लागेको हो ।

डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार