गृहपृष्ठ Featured अर्घाखाँचीमा भीर माहुरीले टोक्दाँ ५ जना घाइते

अर्घाखाँचीमा भीर माहुरीले टोक्दाँ ५ जना घाइते

सन्धिखर्क ।

अर्घाखाँचीको सन्धिखर्क–८,किमडाँडामा भिरमाहुरीले चिलेर ५ जना घाइते भएका छन् । सन्धिखर्क–२ र ८ को सिमानाको  खरबारीमा खन्युको घाँस काट्ने क्रममा भीर माहुरी उडेर टोकेको थियो ।

घाइते पाँचजनाको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको  छ । घाइते सबै खतरामुक्त रहेको जिल्ला अस्पताल अर्घाखाँचीका सूचना अधिकारी निम रानाले जानकारी दिए।

सम्बन्धित् समाचार