गृहपृष्ठ Featured एसपीमा बढुवाका लागि २२ डीएसपी सिफारिस (सूचीसहित)

एसपीमा बढुवाका लागि २२ डीएसपी सिफारिस (सूचीसहित)

काठमाडौं ।

नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस भएका डीएसपीको नाम सार्वजनिक गरेको हो ।

 

सम्बन्धित् समाचार