गृहपृष्ठ Featured पेट्रोलमा ९ र डिजेलमा ८ रुपैयाँ मूल्य घटेर आयो

पेट्रोलमा ९ र डिजेलमा ८ रुपैयाँ मूल्य घटेर आयो

काठमाडौं ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। आज (१६ मे) का दिन भारतीय आयल कर्पोरेशनले नयाँ मूल्यसूची पठाउँदा भाउ घटेर आएको हो ।

जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।

सम्बन्धित् समाचार