गृहपृष्ठ Featured सडकमा सर्वसाधारणलाई नरोकी राष्ट्रपति संसद् भवनमा !

सडकमा सर्वसाधारणलाई नरोकी राष्ट्रपति संसद् भवनमा !

काठमाडौं ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन नयाँ बानेश्वर पुगेका छन् । उनी सडकमा सर्वसाधारणलाई अप्ठेरो नहुने गरी पुगेका थिए ।

यसअघि संसद्मा सरकारको नीति तथा कार्यक्रमका लागि राष्ट्रप्रमुख पुग्दा सडकमा अन्य सवारीसाधानमा रोक लाग्ने गरेको थियो ।

तर अहिले राष्ट्रपति पौडेलले जनतालाई अप्ठेरो पर्ने कुनै पनि काम नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।

सम्बन्धित् समाचार