गृहपृष्ठ Featured पाल्पामा घाँस काट्दा रूखबाट खसेर मृत्यु

पाल्पामा घाँस काट्दा रूखबाट खसेर मृत्यु

पाल्पा ।

रैनादेवी छहरा गाउँपालिका-२ सर्देवाका ४७ वर्षीय डिलबहादुर बुढाथोकीको रूखबाट खसेर मृत्यु भएको छ ।

घर नजिकै शमीको रूखमा चढेर घाँस काट्ने क्रममा आइतबार लडेर घाइते भएका थिए।​

तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो करिब ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित् समाचार