ओलिभिए जिरुको एकमात्र गोलको मद्दतले युभेन्टसलाई हराउँदै एसी मिलानले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्न सफल भएको छ । खेलको ४० औँ मिनेटमा डेभिडे क्लाब्रियाको पसमा हेडमार्फत जिरुले गरेको गोल निर्णायक बनेको हो ।
युभेन्टसलाई हराउँदै मिलान च्याम्पियन्स लिगमा
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरुकुम पश्चिममा जिप दुर्घटना, चालकसहित २ जनाको मृत्यु
१२ घण्टा अघि
लुम्बिनीका उद्योग स्थानान्तरण अन्योलमा
२ दिन अघि








