गृहपृष्ठ Featured नेपाल किसान महासंघ कपिलवस्तु शाखाको कार्य समिति बिस्तार

नेपाल किसान महासंघ कपिलवस्तु शाखाको कार्य समिति बिस्तार

प्रकाशित मिति:

कपिलवस्तु ।

नेपाल किसान महासंघ कपिलवस्तु शाखाको कार्य समिति बिस्तार गरिएको छ । महासंघका जिल्ला सभापति गंगा बहादुर बिष्ठले कार्य समिति बिस्तार गरेका हुन । महासंघको उप सभापतिमा नन्द किशोर उपाध्याय र यमुना थरुनी, सचिवमा बालगोबिन्द त्रिपाठी, कोषाध्यक्षमा लक्ष्मी भारती रहेका छन ।

कार्य समिति सदस्यहरुमा बहराईची केवट, राघव पाल, लक्ष्मण थारु, द्रोण पौडेल, दिपक खनाल, सुभम पाण्डेय, नगेन्द्र कुमार उपाध्याय, सालिकराम पौडल, शिव कार्की, केशमति थरुनी, लक्ष्मी गौतम, तुलसा बन्जाडे, माहोम्मद गौरी गद्दी, महबुव मुसलमान र राधेश्याम दुबे रहेका छन ।

यस्तै संघीय क्षेत्र नम्बर १ को सभापतिमा यज्ञराम यादव, क्षेत्र नम्बर २ को माहोम्मद कासिम अहमद र ३ को जयन्त्री प्रासद चौधरी रहेका छन ।

सम्बन्धित् समाचार