काठमाडौं ।
विश्वकप क्रिकेट छनोटमा श्रीलंकाले स्कटल्याण्डलाई ८२ रनको फराकिलो अन्तरले हराएको छ ।
पहिला ब्याटिङ गरेको श्रीलंका खेल सकिन ३ बल बाँकी छँदा नै २४५ रनमा अल आउट भएको थियो । उसका लागि ओपनर पथुम निस्संकाले ७५ तथा चरिथ असालंकाले ६३ रन बनाए ।