सुर्खेत ।
मोटरसाइकलले ठक्कर दिँदा सुर्खेतको वीरन्द्रनगर नगरपालिका–६ घण्टाघर चोकनजिक एक जना पैदलयात्रुको मृत्यु भएको छ । मुत्यु हुनेमा वीरेन्द्रनगर–७ का ५० वर्षीय टिका सुनार रहको प्रहरीले जनाएको छ।