गृहपृष्ठ Featured कपिलवस्तुका रायमाझी सुटिङ संघको उपाध्यक्षमा निर्विरोध चयन

कपिलवस्तुका रायमाझी सुटिङ संघको उपाध्यक्षमा निर्विरोध चयन

नेपाल सुटिङ संघको साधारणसभा तथा निर्वाचनले पुष्पदास श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिँदै १४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा जितबहादुर लामा ‘घिसिङ’, उपाध्यक्षमा कपिलवस्तुका ध्रुवबहादुर रायमाझी, भगवती खत्री, नरेन्द्र थापा र निरञ्जनकुमार रेग्मी, महासचिवमा प्रदीप खाती, सचिवमा रुपक तामाङ र कोषाध्यक्षमा सतिश श्रेष्ठ निर्विरोध चुनिए । अन्जु दवाडी, शशिकला मानन्धर, झुमा निरौला गौतम, निर्मला थापा र बदरुद्दिन अन्सारी सदस्यमा चयन भए ।

अध्यक्षले श्रेष्ठले उपेन्द्रकेशरी न्यौपाने, राजु दर्शन र ज्ञानेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा मनोनीत गरेका छन् ।

सम्बन्धित् समाचार