गृहपृष्ठ Featured कपिलवस्तुका ८ पालिकामा भोलि सार्वजनिक विदा

कपिलवस्तुका ८ पालिकामा भोलि सार्वजनिक विदा

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुका ८ पालिकाले नाग पञ्चमीको दिन अर्थात भोलि सोमबार सार्वजनिक विदा दिएका छन् । जिल्लाको बाणगंगा, कपिलवस्तु, शिवराज र महाराजगंज नगरपालिका र मायादेवी, शुद्धोधन, विजयनगर र यशोधरा गाँउपालिकाले विदा दिएका हुन् ।

पालिकाहरुले सुचना जारी गरि भोलि विदा हुने जनकारी दिएका हुन् ।

विदाका दिन अति आवश्यक सेवा बाहेक पालिका मतहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत सबै बन्द रहने पालिकाले जनाएका छन् ।

बुद्धभूमि र कृष्णनगर नगरपालिकाले यो समाचार तयार पार्दासम्म विदा दिएको सुचना प्राप्त भएको छैन् ।

सम्बन्धित् समाचार