यो दुनियाँमा अल्छी मानिसको कुनै कमी छैन जसले आफ्ना दैनिक कामहरु गर्ने मिहिनेत समेत गर्न चाहँदैनन् । तर यदि तपाईं पनि यस्तै महाअल्छी हुनुहुन्छ भने गज्जबको खबर छ । किनकि संसारमा एउटा यस्तो प्रतियोगिता पनि हुन्छ जहाँ एक से एक अल्छीहरुले भाग लिन्छन् र सबैभन्दा अल्छीले डेढ लाख रुपैयाँ पुरस्कार पाउँछ ।
अल्छीका लागि प्रतियोगिता : २० दिनसम्म सुतेरै बस्दा डेढ लाख पुरस्कार
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरुकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
३१ मिनेट अघि
स्ववियु निर्वाचन चैत ५ गते !
१० घण्टा अघि