बुटवल ।
लुम्बिनी सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।