गृहपृष्ठ Featured प्रिन्सिपल हत्या प्रकरण : हत्यामा संलग्न अभियोगमा प्रेमिकासहित १० जना पक्राउ

प्रिन्सिपल हत्या प्रकरण : हत्यामा संलग्न अभियोगमा प्रेमिकासहित १० जना पक्राउ

प्रकाशित मिति:

बारा ।

स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई मंगलबार पक्राउ गरिएको छ ।

सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।

सम्बन्धित् समाचार