गृहपृष्ठ Featured एफए कप : चेल्सी सेमिफाइनलमा

एफए कप : चेल्सी सेमिफाइनलमा

काठमाडौं ।

एफए कप फुटबलमा चेल्सीले सेमिफाइनलमा स्थान बनाएको छ । आइतबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हो ।

चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीलाई ४–२ गोलले पराजित गरेको हो । खेलको १३ औँ मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै घरेलु टोली चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२६औँ मिनेटमा चेल्सी पेनाल्टीको पायो तर, उक्त पेनाल्टीमा रहिम स्टर्लिङले गोल गर्न असफल भएपछि चेल्सीले अग्रता दोब्बर मनाउने मौका गुमाएको थियो ।

सम्बन्धित् समाचार