गृहपृष्ठ Featured अस्मिता र महेशबीच दुबईमा इन्गेजमेन्ट

अस्मिता र महेशबीच दुबईमा इन्गेजमेन्ट

प्रकाशित मिति:

काठमाडौं ।

गायक महेश काफले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् ।

केही समयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले दुबईकाे बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको महेशले आफनो फेसबुबाट जानकारी दिएका छन् ।

महेशले अस्मितालाई औंठी लगाइदिएका थिए । उनीहरुले आफूहरु प्रेम सम्बन्धनमा रहेकाे स्वीकार  गरेका थिएनन् ।

उनीहरु दुबैजना अहिलेकाे चर्चित गायक गायिका हुन् ।
उनीहरुकाे दर्जनाै गीत चर्चामा रहेका छन् ।

सम्बन्धित् समाचार