काठमाडौं ।
नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा सबै तीन खेलमा पराजित भएका छन् ।
मेन्स सिंगल्समा समूह पी मा रहेका प्रिन्स बुधबार भएको आफ्नो अन्तिम खेलमा इजरायलका मिसा जिल्बरम्यानसँग २१-१२, २१-१० ले पराजित भए ।