गृहपृष्ठ Featured लुम्बिनीको लगातार चौथो पराजय

लुम्बिनीको लगातार चौथो पराजय

प्रकाशित मिति:

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुर बोल्ट्सले जित निकालेको छ । यो जनकपुरको लगातार चौथो जित हो ।

उता लुम्बिनी भने लगातार चौथो खेलमा पनि पराजित भएको छ ।

सम्बन्धित् समाचार