गृहपृष्ठ Featured कपिलवस्तुमा फरार प्रतिवादी प्रहरीको फन्दामा

कपिलवस्तुमा फरार प्रतिवादी प्रहरीको फन्दामा

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तु जिल्लामा २ बर्ष कैद तोकिएका फरार प्रतिवादी प्रहरीको फन्दामा परेका छन् ।

कपिलवस्तु जिल्ला अदालतको फैसला अनुसार लेनदेन मुद्दामा २ वर्ष कैद बेरुजु रहेका शिवराज नगरपालिका १० का ३९ बर्षीय खुरसैद आलम खाँ लाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सोमबार वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कपिलबस्तुमा पेश गरि कारागार चलान गरिएको छ ।

 

सम्बन्धित् समाचार