एसिसी यू-१९ महिला एसिया कपका लागि राष्ट्रिय टोली घोषणा गरिएको छ।
मलेसियामा हुने एसिया कपमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र मलेशियाले भाग लिने लिँदैछन्।
प्रतियोगिता डिसेम्बर १५ देखि २२ सम्म हनेछ।
नेपाली टोली
पुजा महतो (कप्तान), ज्योत्स्निका मरासीनी, सावित्री धामी, किरन कुमारी कुवँर, सिमाना केसी, सोनी पाख्रिन (उप- कप्तान), कुशुम गोदार, कृष्मा गुरुङ, रिया शर्मा, स्नेहा महरा, सना प्रविन, अलिसा कुमारी यादव, तिर्सना वि.क, रचना चौधरी र अनु कडायत