गृहपृष्ठ Featured एनपीएल : आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स तथा चितवन र काठमाडौं भिड्दै

एनपीएल : आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स तथा चितवन र काठमाडौं भिड्दै

प्रकाशित मिति:

काठमाडौं ।

नेपाल प्रिमिलयर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।

आज बिहान हुने पहिलो बहुप्रतिक्षित खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

अङ्कतालिकाको शीर्ष २ मा रहेको यी दुई टोलीबीचको खेल यो खेल शेख दाजुभाइको ब्याटलका रूपमा पनि हेरिएको छ ।

अहिलेसम्म जनकपुर अपराजित रहेको छ भने, सुदूरपश्चिमले एक खेलमा पराजय व्यहोरेको छ ।
यस्तै आजै हुने अर्को खेलमा लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजको सामना गर्नेछ । लुम्बिनी मङ्गलवारको खेलमा उत्कृष्ट लयमा देखिएको थियो ।

सम्बन्धित् समाचार