गृहपृष्ठ Featured कपिलवस्तुमा ४ दिनसम्म पनि शवको पहिचान खुल्न सकेन्

कपिलवस्तुमा ४ दिनसम्म पनि शवको पहिचान खुल्न सकेन्

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- १ बुद्धचोकमा विहिबार मृत अवस्थामा फेला परेका पुरुषको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

४ दिन वितिसक्दाँ समेत मृतकको पहिचान खुल्न सकेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान पश्चात मृतक पुरुषको शव पोस्टमार्टमका लागि पिपरा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

शव पहिचान भएमा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

सम्बन्धित् समाचार