गृहपृष्ठ Featured ललितपुर सिटी बन्यो च्याम्पियन

ललितपुर सिटी बन्यो च्याम्पियन

प्रकाशित मिति:

नेपाल सुपर लिग (एनएसल)को फाइनल खेल ललितपुर सिटी एफसीले जितेको छ।

शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा सिटीले पोखरा थन्डर्सलाई पराजित गरेको हो।

ललितपुर यसअघिको संस्करणको पनि बिजेता थियो।

ललितपुर एफसीले २ गोल हान्दा पोखराले एक गोल मात्रै गर्न सकेको हो।

सम्बन्धित् समाचार