गृहपृष्ठ अन्तरास्ट्रिय खबर प्रिमियर लिगमा आर्सनलको जीत, सिटी टोटनहमसँग पराजित

प्रिमियर लिगमा आर्सनलको जीत, सिटी टोटनहमसँग पराजित

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दुई खेल जितेको छ । गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ५–० गोलले हरायो ।

यस्तै म्यान्चेस्टर सिटी टोटनहमसँग २–० गोलले पराजित भएको छ ।

अन्य खेलहरुमा बर्नमाउथले वुल्भ्सलाई १–० गोलले, बर्नलीले सन्डरल्याण्डलाई २–० गोलले र ब्रेन्टफोर्डले एस्टन भिल्लालाई १–० गोल अन्तरले हराएको छ ।

प्रिमियर लिगमा आज चार वटा खेल हुँदैछन् ।

सम्बन्धित् समाचार