गृहपृष्ठ Featured विद्रोहबाट नयाँ राजनीतिक व्यवस्था जन्माउने जेन–जी पुस्ताको घोषणा

विद्रोहबाट नयाँ राजनीतिक व्यवस्था जन्माउने जेन–जी पुस्ताको घोषणा

काठमाडौँ ।

जेन–जी पुस्ताले सरकारविरुद्ध विद्रोहको घोषणा गरेको छ। राजधानीमा पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार र अन्यायविरुद्ध सोमबार सडकमा उत्रिने घोषणा गरिएको हो।

उनीहरूले वक्तव्य जारी गर्दै तीन दशकदेखि निरन्तर लुट र विलासितामा डुबेका शासकविरुद्ध निर्णायक विद्रोह गर्ने घोषणा गरेका हुन्।

सम्बन्धित् समाचार