काठमाडौँ ।
देशमा उत्पन्न विषम परिस्थितिमा सम्पर्क सहज बनाउन नेपाल टेलिकमले आफ्ना ग्राहकलाई विशेष सुविधा दिने घोषणा गरेको छ।
कम्पनीले तीन दिनका लागि डाटा तथा भ्वाइस प्याकेज निःशुल्क उपलब्ध गराउने जनाएको छ।