गृहपृष्ठ Featured संयमित बन्न आग्रह गर्दै शंकर पोखरेल भन्छन्- ’धैर्य गरौँ, हामी फेरी उठ्ने छौँ’

संयमित बन्न आग्रह गर्दै शंकर पोखरेल भन्छन्- ’धैर्य गरौँ, हामी फेरी उठ्ने छौँ’

काठमाडौँ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबैलाई संयमित रहन आह्वान गरेका छन्।

बुधबार बिहानै फेसबुकमा नेत्रलाल अभागीको कविता सेयर गर्दै उनले धैर्य गर्न र संयमित बन्न आग्रह गरेका हुन्। पोखरेलले विश्वास व्यक्त गर्दै लेखेका छन्, “धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौं।”

सम्बन्धित् समाचार