गृहपृष्ठ Featured महाराजगंजका मेयर अब्दुल कलामद्धारा पदबाट राजिनामा

महाराजगंजका मेयर अब्दुल कलामद्धारा पदबाट राजिनामा

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले पदबाट राजिनामा दिएका छन् । बुधबार आज सामाजिक संजाल फेसबुकमार्फत उनले राजिनामा दिएको घोषणा गरेका हुन् ।

उनले देशको बद्लिदो परिस्थितिलाई मध्येननजर गर्दै राजिनामा दिएको उल्लेख गरेका छन् ।

 

सम्बन्धित् समाचार