गृहपृष्ठ Featured देउखुरीका स्थानीयले जाेगाए लुम्बिनी प्रदेश भवन

देउखुरीका स्थानीयले जाेगाए लुम्बिनी प्रदेश भवन

दाङ– लुम्बिनी प्रदेशको प्रशासनिक तथा संसद परिसर स्थानीय आन्दोलनरत पक्षले जनताको करबाट बनेको भौतिक संरचना भएको भन्दै सुरक्षित राखेका छन्।

नारा–जुलुससहित प्रदर्शन गरे पनि भौतिक संरचनामा क्षति भने पुर्‍याएनन्। जनताको करबाट बनेको संरचनाले कुनै गल्ती नगरेको भन्दै आन्दोलनरत पक्षले नै संरचना जोगाएका हुन्।

सम्बन्धित् समाचार