गृहपृष्ठ Featured शीतलनिवासमै छन् राष्ट्रपति

शीतलनिवासमै छन् राष्ट्रपति

२६ भदौ, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल शीतानिवासमै रहेको खुलेको छ ।

 प्राप्त सूचना अनुसार, उनी उनी प्रधानसेनापति र विज्ञसहित छलफल गरिरहेका छन् । नयाँ सरकार गठनको तयारी हुँदैगर्दा राष्ट्रपति पौडेल कहाँ छन् र के हुँदैछ भन्ने चासो सबैतिर बढेको छ ।

यसैबीच, उनले केही विज्ञसहितसँग शीतलनिवासमै बसेर छलफल गरेको स्रोतले बताएको छ ।

सम्बन्धित् समाचार