२७ भदौ, बुटवल ।
रुपन्देही प्रशासनले जिल्लामा दिउँसो निषेधाज्ञा र राति कर्फ्यू लगाइएको छ ।
जिल्लामा हुन सक्ने प्रदर्शन, जुलुस, त झडपजस्ता सम्भावित घटनालाई दृष्टिगत गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको हो।