गृहपृष्ठ Featured आजै संसद विघटन गर्दै अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीको शपथ गर्ने तयारी

आजै संसद विघटन गर्दै अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीको शपथ गर्ने तयारी

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलसहितको बैठकमा संसद् विघटन गर्दै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकार प्रमुख बनाउन सहमति जुटेको छ।

दिनभरि भएका विभिन्न पक्षका छलफलपछि संसद विघटन गर्ने सहमति राष्ट्रपतिसहित बैठकमा सहभागीहरूले गरेका हुन्।

सम्बन्धित् समाचार