गृहपृष्ठ Featured रास्वपाकी नेतृ सुमना श्रेष्ठले छाडिन् पार्टी

रास्वपाकी नेतृ सुमना श्रेष्ठले छाडिन् पार्टी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाडेकी छन्।

उनले आइतबार पार्टी परित्यागको घोषणा गरेकी हुन्। श्रेष्ठले पार्टी केन्द्रीय समितिलाईसमेत जानकारी गराउँदै नेतृत्वप्रति गम्भीर असन्तुष्टि प्रकट गरेकी छन्।

जेनजी आन्दोलनपछि मुलुकको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छन्। उनी नियुक्ति हुँदा सुमना पनि सँगै भएकाले सुमना मन्त्री हुन लागेको चर्चा पनि चलेको थियो। यद्यपि, अन्तरिम सरकारको मन्त्रीमा आफू जाने कुरा सत्य नभएको सुमनाले बताएकी थिइन्।

सम्बन्धित् समाचार